Monastery address

+977-1-4593515, 4593529, 4593539, 4560871 Toll Free Number: 18105000471

Old Website

आ.ब. २०७८/०७९ को बजेट विनियोजन सम्बन्धमा । आ.ब. २०७८/०७९ मा स्थानीय तह अन्तर्गतका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूलाइ सडक मर्मत संभार कार्य गर्नको लागि बजेट विनियोजन भइ सम्बन्धीत कार्यपालिकाहरूमा पत्राचार समेत भइसकेको अवस्थामा कुनै कारणवश उक्त पत्र तहाँ कार्यपालिकामा प्राप्त नभएको भए यथाशिघ्र सडक बोर्ड नेपालमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । कार्यकारी निर्देशक

Powered By Matrix Softech Pvt. Ltd | All Rights Reserved.